झापा–५ मा सर्वदलीय बैठक सुरु, बालेन र ओली छन् उम्मेदवार
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु भएको छ। निर्वाचन कार्यालयका अनुसार बैठक अहिले चलिरहेको र बैठकको निर्णयअनुसार मतगणना प्रक्रिया अगाडि बढाइनेछ।
उक्त क्षेत्रमा रास्वपाका बालेन शाह र एमालेका केपी शर्मा ओली उम्मेदवार रहेका छन्।