२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । बैठकपछि गणनाबारे निर्णय लिने बताइएको छ । यो क्षेत्र सबैभन्दा बढी चर्चा भएको क्षेत्र हो । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका […]