काठमाडौं-३ मा कुलमानले लिए सुरुवाती अग्रता, दोस्रोमा पाण्डे

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ बाट सुरु भएको मतगणनामा उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।