भक्तपुर-२ को मतगणना सुरु

२१ फागुन, काठमाडौं । भक्तपुर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना सुरु गरिएको हो । ९८, हजार ३५६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टी […]