सोविता र रेणु उम्मेदवार रहेको चितवन–३ को मतगणना शुरू

चितवन–३ को मतगणना शुरू भएको छ । माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाबाट मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा रास्वपाबाट सोविता गौतम, नेकपाबाट रेणु दाहाल, एमालेका शंकरराज थपलिया, कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार छन् ।