कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजेबाट मतगणना शुज्ञ भएको हो भने कास्की–१ को २ बजे र कास्कीरू ३ को बिहान साढे २ बजेदेखि मतगणना शुरू भएको हो ।