चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले शुरूआती अग्रता लिएको छ । प्रारम्भिक मत परिणमअनुसार एमालेले ३२५ मत ल्याएको छ । २११ मतका साथ रास्वपा दोस्रोमा छ । तेस्रोमा रहेको ताराले १६१ मत ल्याउँदा सूर्यको १४५ मत छ ।