रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाले शुरूआती अग्रता लिएको छ । २ हजार २ हजार ७७९ मतका साथ रास्वपाका सुलभ खरेल अग्र स्थानमा छन् । उनलाई एमालेका विष्णु पौडेलले ६०९ मतका साथ दोस्रोमा पछ्याइरहेका छन् । कांग्रेसका चुन्न पौडेलको ३०५ मत छ । यो तिलोत्तमा १ को गणना गर्दा गर्दाको परिणाम हो ।