रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ । शुक्रबार बिहान साढे ३ बजेबाट मतगणना शुरू भएको हो । यहाँ एमाले उपाध्यक्ष विष्णु पौडेल, रास्वपा सुलभ खरेल र कांग्रेसका चुन्न पौडेल उम्मेदवार छन् ।