बाके–२ मा एमालेको अग्रता, रास्वपा उम्मेदवार तेस्रोमा
बाँके क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका मोहम्मद इस्तियाक राई ८८२ मतसहित अग्र स्थानमा छन् ।
६७२ मतसहित कांग्रेसका सुधांशु कोइराला दोस्रो र ४९१ मतसहित रास्वपाका विवेकुमार श्रेष्ठ तेस्रोमा छन् ।