स्याङ्जा १ मा कांग्रेस–एमाले बराबर, रास्वपा पछ्याउँदै

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतगणनाअन्तर्गत स्याङ्जा १ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक अवस्थाको गणनामा यी दुवै पार्टीका उम्मेदवारहरू भरतराज ढकाल र मीनप्रसाद गुरुङले बराबर ३४३ मत ल्याएका छन् । उनीहरूलाई रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले ३०९ ल्याएर पछ्याइरहेका छन् । अन्य पार्टीहरूले भने दोहोरो अङ्कको मतसमेत […]