चितवन २ : एमालेको अग्रता कायमै, रवि दोस्रोमा

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले अग्रता कायमै राखेको छ । एमालेका अस्मिन घिमिरे ७९५ मतका साथ पहिलो स्थानमा छन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले ५३१ मतका साथ पछ्याइरहेका छन् ।  तेस्रोमा नेकपाका प्रताप गुरुङ छन् । उनले २९५ मत पाएका छन् ।