कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर २ मा रास्वपाले अग्रता लिएको छ । रास्वपाका दीपक बोहरा ६३२ मतका साथ अग्र स्थानमा छन् । उनलाई कांग्रेसका एनपी साउदले १४५ मतका साथ पछ्याइरहेका छन् । एमालेका बचन सिंह १३५ मतका साथ तेस्रोमा छन् ।