बाँके–१ मा रास्वपाको अग्रता

बाँके क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा रास्वपाले अग्रता लिएको छ ।  रास्वपाका सुरेशकुमार चौधरीले १ हजार ४५३ मतसहित अग्रता लिएका हुन् ।  नेपाली कांग्रेसका नारायण गौडेलले ६४९, एमालेका सूर्य ढकालले ३०७ र नेकपाका नरेन्द्र पाण्डेले १८१ मत ल्याएका छन् ।