मोरङ–४ मा पनि रास्वपाकै अग्रता, कांग्रेस महामन्त्री दोस्रोमा
मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले अग्रता लिएका छन् ।
रावंशीले १६३० मत प्राप्त गरेका छन् भने कांग्रेस महामन्त्री गुरूराज घिमिरेले ३६० मतका साथ दोस्रोमा छन् ।
नेकपाका अमनलाल मोदीले भने ३४० मत र एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन् ।