काठमाडौं–१ : रञ्जुको अग्रता दोब्बर, प्रबलले २९३२ मत पाउँदा रवीन्द्रको एक हजार मात्रै

काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले दोब्बर बढी मतान्तरले अग्रता एिकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ६०८२ मत पाएँदा कांग्रेसका प्रबल थापाले २९३२ मत मात्रै पाएका छन् ।  राप्रपाका रवीन्द्र मिश्रले १०९३ मत पाएका छन् ।