बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनारले शुरूआती अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सुनारले १ हजार ३६९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ५९५ मत ल्याएका छन् । नेपाली कांग्रेसका अमरसिंह पुनले ४०२ मत पाएका छन् ।