काठमाडौँ–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका सस्मित पोखरेल तीन हजार ७ सय मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछ्याइरहेका छन्। पौडेलले एक हजार ७८ मत प्राप्त गरेका हुन् । तेस्रोमा एमालेका ईश्वर पोखरेल रहेका छन्। उनले ६९९ मत प्राप्त गरेका छन्।