पछि परे एमालेका चर्चित उम्मेदवार, रास्वपा हाबी

२२ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ […]