एक हजार आठ सय यात्रु बाहिरिए

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार...