ताप्लेजुङमा १२३ केन्द्रको मतपेटिका सङ्कलन, चार वटाको अन्योल

साहारा लिम्बूफुङलिङ, फागुन २२ गते । ताप्लेजुङमा एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । एक सय २७ वटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ वटा मतदान केन्द्रको म...