काठमाडौं–१ : रञ्जुले नौ हजार मत कटाइन्, रवीन्द्रको २३५५ मात्रै

काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता निकै बढाएकी छन् । पछिल्लो परिणमअनुसार उनले ९ हजार ७८ मत पाएकी छन् ।  उनलाई पछ्याइरहेका कांग्रेसका प्रबल थापाले ४ जार ८८ मत पाएका छन् ।  तेस्रोमा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले २३५५ मत पाएका छन् ।  काठमाडौंमा सबै क्षेत्रमा रास्वपा अगाडि छ ।