राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ चैत १९ देखि सुरु हुँदै छ । बोर्डले परीक्षाको समयतालिका पनि प्रकाशित गरिसकेको छ । देशभरका करि...