मुस्ताङका कांग्रेसका गौचनको सुरुवाती अग्रता

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), फागुन २२ गते । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले सुरूआती अग्रता लिनुभएको छ । बिहीबार...