झापा-५ मा ओलीभन्दा शाह दोब्बर बढी मतले अगाडि

२२ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४७८ मत प्राप्त गर्दा ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले […]