सल्यानमा मतगणनाको तयारी पूरा, ८ बजे सर्वदलीय बैठक

२२ फागुन, सल्यान । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानको मतगणना ८ बजेपछि सुरु हुने भएको छ । मतगणना सुरु गर्नुअघि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ। बिहीबार सम्पन्न भएको मतदानपछि विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका रातभर ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]