कपिलबस्तु–३ मा कांग्रेसको अग्रता

कपिलवस्तु क्षेत्र नम्बर ३ मा मतगणना शुरू भएको छ । शुरूआती मतगणनामा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७६५ मतका साथ अग्रता लिएका छन् ।  रास्वपाले २४२ र एमालेले १८५ मत प्राप्त गरेको छ ।