धनुषा–३ : विमलेन्द्र निधिभन्दा मनिष झा २ हजार ८३८ मतले अगाडि
धनुषा–३ मा रास्वपाका मनिष झाले अग्रता लिएका छन् । उनी २ हजार ८३८ मतको अन्तरले अगाडि छन् ।
नेपाली कांग्रेसका विमलेन्द्र निधिले १ हजार ७६८ मत ल्याउँदा रास्वपाका झाले ४ हजार ६०६ मत ल्याएका छन् ।
नेकपा एमालेकी जुली कुमारी महतोले ९४७ मत ल्याएकी छिन् ।