प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा उत्तम पौडेलले अग्रता लिएका छन्। #NagarikNews