२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर १ को मतगणना भरखरै सुरु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १३ बाट गणना सुरु भएको हो । बिहीबार भएको निर्वाचनमा चितवन(१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, […]