विनय कर्ण कल्याणपुर (सप्तरी) फागुन २२ गते । सप्तरीका ४ वटै निर्वाचन क्षेत्रको मतगणनाको तयारी सुरु भएको छ । बिहीबार राति अबेरसम्म मतपेटिका सङ्कल भएको हुँदा शुक्रबार बिहान मतगणनाको त...