पाल्पा क्षेत्र नम्बर १ मा पनि रास्वपाले शुरूआती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार रास्वपाका विमल पन्तले ५३३ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका नारायण आचार्यले ३०३ र नेपाली कांग्रेसका सन्दीप रानाले १५३ मत प्राप्त गरेका छन् ।