रुकुम पूर्वमा प्रचण्ड तेब्बर मतले अगाडि

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेब्बर मतले अगाडि देखिएका छन् ।  पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १ हजार ४१५ मत ल्याउँदा नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी कुसुम देवी थापाले ४१७ मत ल्याएकी छन् ।