महोत्तरी-१ मा रास्वपाका महतोको अग्रता

महोत्तरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमोद कुमार महतोले अग्रता कायमै रहेका छन् ।  उनी नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल भन्दा १ हजार ९२७ मतको अन्तरले अगाडि छन् ।  रास्वपाका महतोले ३ हजार ५४७ मत ल्याउँदा नेकपाका पोखरलले १ हजार ६२० मत ल्याएका छन् ।  नेकपा एमालेका लक्ष्मी महतो कोइरीले ७०३ मत र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ५०७ मत ल्याएका छन् ।