नवराज नेपालीबागलुङ (गलकोट) फागुन २२ गते । बागलुङ क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । केही समयअघि सम्पन्न भएको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना स...