जनार्जन खत्रीसर्लाही, फागुन २२ गते । सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार शुक्रबार बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको...