हुम्लामा ६० मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगे

राजन रावतहुम्ला, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला हुम्लाका ६० वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट आइपुगेका छन्। कारागारमा रहेको एउटा अस्थाय...