जुम्लामा राप्रपाको अग्रता- ज्ञानेद्र शाहीले ५४१ मत ल्याउँदा घण्टीको ९ भोट
जुम्लामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका ज्ञानेन्द्र शाहीले ५४१ ल्याउँदा उनलाई नेकपाले पछ्याइरहेको छ ।
ताराले ४३५ मत ल्याउँदा रुखले १५४, घण्टीले ९ र मादलले ३ मत ल्याएको छ ।
१२४५ मत गणना हुँदा ३१ मत बदर भएको छ ।