चितवन-२ : दोब्बर बढी मतसहित रवि लामिछानेको अग्रता

चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।