‘देश ठूलो राजनीतिक दिशाहिनताबाट सही दिशामा फर्किएको छ’

विधिमा बस्न चाहने र विधिलाई प्रधान मान्ने व्यक्ति र दलहरूले त्यो किसिमको चरित्र देखाउनुपर्छ । त्यो अहिलेको ठूलो प्रश्नचिह्न हो, किनभने पुरानो दलको जुन चरित्रले गर्दा हामी यो अवस्थामा आयौँ, नयाँ दलमा पनि त्यो चरित्र कतै न कतै देखिन्छ ।