रुकुमपश्चिममा मत गणना सुरु

राजु लामिछानेरुकुम पश्चिम, फागुन २२ गते । रुकुम पश्चिममा मत गणना सुरु भएको छ । शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मत गणना सुरु भएको हो ।निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले...