काभ्रेपलान्चोक क्षेत्र नम्बर–२ को मतगणना सुरु

केदार तिमल्सिनाबनेपा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतक...