महोत्तरीको निर्वाचन १ मा रास्वपाको अग्रता कायमै

अजय शाहगौशाला (महोत्तरी), फागुन २२ गते । महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ । बर...