सर्लाहीको क्षेत्र नं.२, ३ र ४ को मतगणना सुरु

जनार्जन खत्री सर्लाही, फागुन २२ गते । सर्लाहीमा क्षेत्र नं. २, ३ र ४ को मतगणना सुरु भएको छ ।क्षेत्र नं. १ मा भने मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको निर्वाचन अधिकृत टीकाबहादुर थ...