गुल्मी–१ मा मतगणना सुरु, कालिगण्डकी र चन्द्रकोटबाट प्रारम्भ

२२ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो। सुरुवातमा कालिगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ। मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम […]