२२ फागुन, धनकुटा। धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान ११ : ४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय […]