२२ फागुन, काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० विश्वकप २०२६ को प्लेअर अफ दी टुर्नामेन्टको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भएको छ । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फाइनल खेलअघि प्लेअर अफ दी टुर्नामेन्ट-पिओटीएम(उत्कृष्ट खेलाडी)को दाबेदारमा रहेका ८ खेलाडीको मनोनयन सूची सार्वजनिक गरेको हो । जसमा सर्वाधिक ४ पटक […]