सल्यानमा मतगणना सुरु

शंकर केसी,सल्यान, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सल्यानमा खसेका मतको गणना सुरु भएको छ । बिहान ११ः१५ बजेदेखि जिल्ला समन्वय समितिको ठूलो हलमा मतगणना सुरु भएको हो...