निर्वाचन प्रारम्भिक मतगणना : बयालिस स्थानमा रास्वपा अगाडि

काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका...