इलाम–१ मा विवाद हुुँदा सर्वदलीय बैठक स्थगित

कोकिला ढकालइलाम, फागुन २२ गते । मतगणना कार्य सुुरु गर्ने विषयमा इलाम – १ मा बसेको सर्वदलीय बैठकले अहिलेसम्म कुुनै निष्कर्षमा पुुग्न सकेको छैन । विभिन्न विषयमा दलहरु बिच सहमति भए पन...